Thursday, July 13, 2023

के हो माईने मोडेलको सिकाईको पिरामिड ?

 "आरान" मा हामीले National Training Laboratories Bethel, Maine, USA ले सन १९६०मा नै प्रतिपादन गरेको लर्निङ पिरामिडको मोडेल अवधारणामा  हाम्रो भाषा सुधार्ने प्रयास गर्नेछौं । यो मोडलको स्पस्ट शन्देश के हो भने हामीले विध्यार्थी भएर अध्यनन गरेको भन्दा अध्यापन गराउदा गरेको अध्ययनवाट धेरै कुरा हरु सम्झिन सक्छौं । 

पिरामिडको सवै भन्दा बटममा सिकाई प्रकृयामा सवै  क्रियाशिल हुने हुँदा उनीहरुले आफुले सिकेको ९० प्रतिशत सम्म सम्झिन सक्छन भन्ने देखाएको छ भने सवै भन्दा माथि अथवा टपमा सिकाई सवै भन्दा निश्प्रभावि हुन्छ भनेर देखाएको छ । 


के हो माईने मोडेलको सिकाईको पिरामिड ?

  "आरान" मा हामीले National Training Laboratories Bethel, Maine, USA ले सन १९६०मा नै प्रतिपादन गरेको लर्निङ पिरामिडको मोडेल अवधार...